सहज च्यालेन्ज फण्ड राउन्ड २ मा दुग्धजन्य उत्पादन र प्यकेजिंग सम्बन्धि नवीनतम सोच भएका स्टार्टअप, साना तथा मझौला उद्यमी र स्थापित संस्थाहरुले आवेदन दिन सक्ने छन् । आवेदकहरुले प्रदेश १ मा दुग्धजन्य उद्योग क्षेत्रमा पहिचान गरिएका उत्पादन र प्यकेजिंगको विविधिकरण संग सम्बन्धित चुनौतिहरु लाई सम्बोधन गर्ने समाधान प्रस्तुत गर्नुपर्नेछ । आवेदन मिति साउन १४, २०७९ (July 30, 2022) सम्म दिन सकिन्छ |
You can also fill the application offline at the following places:
–Ministry of Agriculture Province 1, Biratnagar
-Food Technology and Quality Control, Biratnagar